IME Life New

शेख हसिनाले बेलायतमा शरण नपाउँदा सम्म भारतमै रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वदेशबाट भागेकी बंगलादेशी पूर्व प्रधानमन्त्री शेख हसिनाले बेलायतमा राजनीतिक शरण चाहेकी छिन् । उनको छोरा समेतको परिवारजन बेलायतमै बसोबास गर्दै आएकाले हसिनाले बेलायतमै शरण लिन चाहेकी छिन् ।

भारतीय अनलाइन समाचार एनडिटिभीका अनुसार बेलायतबाट शरण नपाउँदामा तत्काल उनी भारतमै निर्वासनमा रहने भएकी छिन् । सत्ताविरूद्धको आन्दोलन चर्किएर प्रधानमन्त्री निवासमै आक्रमण हुने भएपछि हसिनाले सोमबार पदबाट राजीनामा दिएर हवाई मार्ग हुँदै भारतमा शरण लिन पुगेकी थिइन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS