SKIP THIS

National Insurance
IME Life

मौद्रिक नीति सार्वजनिक, कस्तो आयो ? (पूर्ण पाठसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को वार्षिक मौद्रिक नीति आज शुक्रबार सार्वजनिक गरेको छ। मौद्रिक नीति राष्ट्र बैंकको सञ्चालक समिति (बोर्ड)को बैठक पारित भएसँगै सार्वजनिक गरिएको हो।

आज बिहान ८ बजेबाट भएको राष्ट्र बैंकको बोर्ड बैठकले मौद्रिक नीति पारित गरेको हो। अहिले गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नयाँ भवनमा मौद्रिक नीति वाचन गरिरहेका छन्।

Prabhu
Crest

यसअघि गत शुक्रबार नै मौद्रिक नीति ल्याउने तयारी राष्ट्र बैंकले गरेको थियो। तर, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडाले चासो दिएपछि मौद्रिक नीति रोकिएको थियो।Monetary_policy_2081-082

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS