IME Life New

मौद्रिक नीति सार्वजनिक, कस्तो आयो ? (पूर्ण पाठसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को वार्षिक मौद्रिक नीति आज शुक्रबार सार्वजनिक गरेको छ। मौद्रिक नीति राष्ट्र बैंकको सञ्चालक समिति (बोर्ड)को बैठक पारित भएसँगै सार्वजनिक गरिएको हो।

आज बिहान ८ बजेबाट भएको राष्ट्र बैंकको बोर्ड बैठकले मौद्रिक नीति पारित गरेको हो। अहिले गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नयाँ भवनमा मौद्रिक नीति वाचन गरिरहेका छन्।

Esewa
Crest

यसअघि गत शुक्रबार नै मौद्रिक नीति ल्याउने तयारी राष्ट्र बैंकले गरेको थियो। तर, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडाले चासो दिएपछि मौद्रिक नीति रोकिएको थियो।Monetary_policy_2081-082

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS