Connect IPS
IME Life

दोस्रो बजारमा रु. २०० भन्दा कम मूल्यमा पाइने हाइड्रोपावर कुन-कुन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सर्वाधिक महँगो हाइड्रोपावर कम्पनीको मूल्य १४६५ रुपैयाँ भए पनि अझै दोस्रो बजारमा एक दर्जनभन्दा धेरै हाइड्रोपावर कम्पनीको मूल्य २०० रुपैयाँभन्दा कम नै रहेको छ।

जेठ ३० गतेको बजार मूल्यअनुसार १३ हाइड्रोपावर कम्पनीको शेयरभाउ २०० रुपैयाँभन्दा कम छ। नेप्सेमा सूचीकृत ९१ हाइड्रोपावर कम्पनीहरुमध्ये हिमाल दोलखा हाइड्रोपावर कम्पनीको मूल्य सबैभन्दा कम छ। जेठ ३० गतेको अन्तिम बजारमूल्यका आधारमा हिमाल दोलखा हाइड्रोपावरको प्रतिकित्ता १३२.५० रुपैयाँ रहेको छ।

Prabhu
Crest

त्यस्तै दोस्रोमा नेसनल हाइड्रोपावरको बजारमूल्य १४७ रुपैयाँ रहेको छ। तेस्रोमा घलेम्दी हाइड्रोपावरको बजारमूल्य १५२ रुपैयाँ रहेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS