IME Life New

दोस्रो बजारमा रु. २०० भन्दा कम मूल्यमा पाइने हाइड्रोपावर कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वाधिक महँगो हाइड्रोपावर कम्पनीको मूल्य १४६५ रुपैयाँ भए पनि अझै दोस्रो बजारमा एक दर्जनभन्दा धेरै हाइड्रोपावर कम्पनीको मूल्य २०० रुपैयाँभन्दा कम नै रहेको छ।

जेठ ३० गतेको बजार मूल्यअनुसार १३ हाइड्रोपावर कम्पनीको शेयरभाउ २०० रुपैयाँभन्दा कम छ। नेप्सेमा सूचीकृत ९१ हाइड्रोपावर कम्पनीहरुमध्ये हिमाल दोलखा हाइड्रोपावर कम्पनीको मूल्य सबैभन्दा कम छ। जेठ ३० गतेको अन्तिम बजारमूल्यका आधारमा हिमाल दोलखा हाइड्रोपावरको प्रतिकित्ता १३२.५० रुपैयाँ रहेको छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा नेसनल हाइड्रोपावरको बजारमूल्य १४७ रुपैयाँ रहेको छ। तेस्रोमा घलेम्दी हाइड्रोपावरको बजारमूल्य १५२ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS