Connect IPS
IME Life

९ महिनामा कुन बीमा कम्पनीबाट अभिकर्ताले कति पाए कमिशन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा संचालित १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ९ महिनामा ८ अर्ब ९४ करोड २ लाख अभिकर्ता कमिशन शीर्षकमा खर्च गरेका छन् । गत आर्थिक वर्षको ९ महिनामा ८ अर्ब ८० करोड ४८ लाख अभिकर्ता कमिशन  शीर्षकमा जीवन बीमा कम्पनीहरुले खर्च गरेका थिए ।

जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक सो शीर्षकमा खर्च गरेको छ । नेपाल लाइफबाट अभिकर्ताले ९ महिनामा २ अर्ब १९ करोड २४ लाख प्राप्त गरेका छन् । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ दशमलव ८८ प्रतिशतले कम हो । गत वर्ष नेपाल लाइफबाट अभिकर्ताले २ अर्ब २३ करोड ४३ लाख प्राप्त गरेका थिए ।

Prabhu
Crest

त्यस्तै दोश्रोमा नेशनल लाइफबाट अभिकर्ताले १ अर्ब १६ करोड १५ लाख प्राप्त गरेका छन् । गत वर्ष यसै अवधिमा सो कम्पनीबाट अभिकर्ताले १ अर्ब ८ करोड ८६ लाख प्राप्त गरेकोमा समिक्षा अवधिमा ६ दशमलव ६९ प्रतिशतले वृद्धि भएको हो ।

गत आर्थिक वर्षको तेश्रो त्रैमास र अहिलेको तेश्रो त्रैमासलाई दाँजेर हेर्दा ६ कम्पनीको अभिकर्ता शीर्षक अन्तर्गत खर्च बढेको देखिएको छ भने ८ कम्पनीको घटेको देखिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS