IME Life
Beema Board

भारत: जीवन बीमा क्षेत्रको नयाँ व्यापार वृद्धि सुस्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०२४ मा भारतीय जीवन बीमा कम्पनीहरुको नयाँ व्यापार वृद्धि सुस्त देखिएको छ। भारतको जीवन बीमा बजारले ३१ मार्च २०२४ (आर्थिक वर्ष २०२४) को समाप्तमा कुल नयाँ व्यापार प्रिमियममा २ प्रतिशत वृद्धि भएर भारु ३७८० अर्ब पुगेको छ।

राज्यको स्वामित्वको जीवन बीमा कम्पनी एलआईसी नेपालको प्रथम बीमाशुल्कमा ४ प्रतिशतको गिरावटसँगै समग्र जीवन बीमा बजारको नयाँ व्यापारमा असर परेको हो।

Prabhu
Crest

अर्कोतर्फ भारतका २६ निजी क्षेत्रको लगानी भएका जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क भने १२.१ प्रतिशतले वृद्धि भएको छ।

आर्थिक वर्ष २०२४ मा एलआईसीले भारु २२२५ अर्ब भारतीय रुपैयाँको नयाँ व्यवसाय गर्दा निजी लगानीका जीवन बीमा कम्पनीहरुले भारु १५५४ अर्बको नयाँ व्यवसाय गरेका छन्।

(एसियन इन्स्योरेन्स रिभ्युको सहयोगमा)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS