IME Life New

भारत: जीवन बीमा क्षेत्रको नयाँ व्यापार वृद्धि सुस्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०२४ मा भारतीय जीवन बीमा कम्पनीहरुको नयाँ व्यापार वृद्धि सुस्त देखिएको छ। भारतको जीवन बीमा बजारले ३१ मार्च २०२४ (आर्थिक वर्ष २०२४) को समाप्तमा कुल नयाँ व्यापार प्रिमियममा २ प्रतिशत वृद्धि भएर भारु ३७८० अर्ब पुगेको छ।

राज्यको स्वामित्वको जीवन बीमा कम्पनी एलआईसी नेपालको प्रथम बीमाशुल्कमा ४ प्रतिशतको गिरावटसँगै समग्र जीवन बीमा बजारको नयाँ व्यापारमा असर परेको हो।

Esewa
Crest

अर्कोतर्फ भारतका २६ निजी क्षेत्रको लगानी भएका जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क भने १२.१ प्रतिशतले वृद्धि भएको छ।

आर्थिक वर्ष २०२४ मा एलआईसीले भारु २२२५ अर्ब भारतीय रुपैयाँको नयाँ व्यवसाय गर्दा निजी लगानीका जीवन बीमा कम्पनीहरुले भारु १५५४ अर्बको नयाँ व्यवसाय गरेका छन्।

(एसियन इन्स्योरेन्स रिभ्युको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS