IME Life
Beema Board

जापानको शेयर बजार कीर्तिमानी उचाइ नजिक, पुग्यो ३४ वर्षयताकै उच्च स्तरमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जापानको शेयर बजार ३४ वर्षयताकै उच्च विन्दुमा पुगेको छ। योसँगै जापानको नेक्के इन्डेक्स कीर्तिमानी उचाइ नजिक पुगेको छ।

निक्के मंगलबार २.८९ प्रतिशतले बढेर ३७९६३.९७ को विन्दुमा बन्द भएको छ। जुन १९९० यताकै उच्च हो। मंगलबार इन्ट्राडे कारोबारमा भने निक्के ३८००० को स्तरसम्म पुगेको थियो।

Prabhu
Crest

सन् १९८९ मा जापानको शेयर बजारले हालसम्मै उच्च विन्दु चुमेको थियो। त्यतिबेला निक्के ३८९१५ को विन्दुमा बन्द भएको थियो।

मंगलबार बजार बढ्दा टोकियो इलेक्ट्रोनको शेयरभाउ सबैभन्दा बढी १३.३३ प्रतिशतले उकालो लागेको छ। सफ्टबैंक ग्रुप कर्पको शेयरभाउ पनि ६.२७ प्रतिशतले बढेको छ। निक्के २२५ इन्डेक्समा कारोबार भएका १९६ कम्पनीको शेयरभाउ बढ्दा २६ वटाको घटेको छ। –एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS