IME Life
Beema Board

एनआईसी एशिया ग्रोथ फन्ड-२ इकाइहरु नेप्सेमा सूचीकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनआईसी एशिया ग्रोथ फन्ड–२’ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।

योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल र नेप्सेबीच यो म्युचुअल फन्डको सूचीकरण सम्झौता भएको छ। सम्झौताबमोजिम यो म्युचुअल फन्डको १० रुपैयाँ अंकित दरका कुल ९ करोड ५ लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ।

Prabhu
Crest

यो योजनाका इकाइहरु भोलि मंगलबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ।

यो योजनाको कोष प्रवर्द्धकमा एनआईसी एशिया बैंक रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS