IME Life New

एनआईसी एशिया ग्रोथ फन्ड-२ इकाइहरु नेप्सेमा सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनआईसी एशिया ग्रोथ फन्ड–२’ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।

योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल र नेप्सेबीच यो म्युचुअल फन्डको सूचीकरण सम्झौता भएको छ। सम्झौताबमोजिम यो म्युचुअल फन्डको १० रुपैयाँ अंकित दरका कुल ९ करोड ५ लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ।

Esewa
Crest

यो योजनाका इकाइहरु भोलि मंगलबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ।

यो योजनाको कोष प्रवर्द्धकमा एनआईसी एशिया बैंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS