Connect IPS
IME Life

पहिलोपटक माइक्रोसफ्ट बन्यो ३ ट्रिलियन डलरको कम्पनी, विश्वका ठूला ५ कम्पनी कुन-कुन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अमेरिकी सफ्टवेयर कम्पनी माइक्रोसफ्टको बजार पुँजीकरण पहिलोपटक ३ ट्रिलियन डलर माथि पुगेको छ।

माइक्रोसफ्टको शेयरभाउ बुधबार कारोबारका क्रममा १.७ प्रतिशतले बढेको थियो। योसँगै कमपनीको शेयरभाउ ४०५.६३ डलरले बढेको थियो। योसँगै कम्पनीको बजारपुँजीकरण ३ ट्रिलियन डलर पार गरेको हो।

Prabhu
Crest

यद्यपि, कारोबार बन्द हुने क्रममा माइक्रोसफ्टको शेयरभाउ केही घटेर ४०२.५६ डलरमा बन्द भएको थियो। अहिले कम्पनीको बजार पुँजीकरण २.९९ ट्रिलियन कायम भएको छ।

बजार पुँजीकरणका हिसाबले माइक्रोसफ्ट विश्वको दोस्रो ठूलो कम्पनी हो। बजार पुँजीकरणका आधारमा एप्पल विश्वकै ठूलो सूचीकृत कम्पनी हो।
विश्वको तेस्रो ठूलो कम्पनी साउदी आरामको, चौथो गुगलको माउ कम्पनी अल्फाबेट र पाँचौँ कम्पनी अमेजन रहेको छ। –एजेन्सी

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS