Connect IPS
IME Life

एसियाली मुलुकहरुलाई साउदीले सस्तोमै कच्चा तेल उपलब्ध गराउने, घट्ला पेट्रोल र डिजेलको मूल्य ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साउदी अबरले एसियाली मुलुकहरुलाई कच्चा तेल सस्तोमा उपलब्ध गराउने भएको छ।

साउदीको सरकारी तेल कम्पनी साउदी अरामकोले आफ्नो प्ल्यागसिप अरब लाइट क्रुडको मूल्यमा कटौती गरेको छ। मूल्य अब २७ महिनायताकै तल्लो स्तरमा आएको छ।

Prabhu
Crest

अरामकोले फेब्रुअरी सिपमेन्टका लागि कच्चा तेलको मूल्य प्रतिब्यारल २ डलरले घटाएको छ। यसअघि कम्पनीले गत डिसेम्बरमा जनवरी लोडिङका लागि कच्चा तेलको मूल्य प्रतिब्यारल १.५ डलरले कटौती गरेको थियो।

साउदी अरब विश्वकै सबैभन्दा कच्चा तेल निर्यातकर्ता हो। साउदीले एसियाली मुलुकहरुका साथै उत्तरी अमेरिका, उत्तरपश्चिम युरोप र भूमध्यसागरीय देशहरुका लागि कच्चा तेलको मूल्यमा कटौती गरेको छ।

साउदी अरबले कच्चा तेलको मूल्य घटाएसँग एसियाली मुलुकहरुमा पेट्रोल र डिजेलको भाउ पनि घट्ने जानकारहरु बताउँछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS