Connect IPS
IME Life

सर्वोच्च अदालतको फैसलापछि अडानी ग्रुपका कम्पनीहरुको शेयरभाउमा उछाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भारतको सर्वोच्च अदालतको फैसलापछि उद्योगपति गौतम अडानीका कम्पनीहरुको शेयरमूल्य उछाल आएको छ। सर्वोच्च अदालतले बुधबार हिन्डनबर्ग प्रतिवेदनमा सेबीको अनुसन्धानमा हस्तक्षेप गर्न अस्वीकार गरेको छ।

सर्वोच्च अदालतको फैसलापछि अडानी ग्रुपका कम्पनीहरुको शेयरको मूल्य ११ प्रतिशतले बढेको छ। सुरुमा यो वृद्धि १६ प्रतिशतसम्म थियो तर केही समयपछि धेरै कम्पनीको शेयरमा गिरावट आएको थियो ।

Prabhu
Crest

जनवरी २०२३ मा अमेरिकी फोरेन्सिक वित्तीय कम्पनी हिन्डनबर्गले अडानी ग्रुपका बारेमा धेरै गम्भीर प्रश्नहरु खडा गरेको थियो। अडानी ग्रुपले यो रिपोर्टलाई अस्वीकार गरेको थियो। यो रिपोर्ट आएपछि अडानी ग्रुपको शेयरमा ठूलो गिरावट आएको थियो । –एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

21%

खुसी

3%

दु :खी

10%

अचम्मित

52%

उत्साहित

14%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS