IME Life New

सर्वोच्च अदालतको फैसलापछि अडानी ग्रुपका कम्पनीहरुको शेयरभाउमा उछाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको सर्वोच्च अदालतको फैसलापछि उद्योगपति गौतम अडानीका कम्पनीहरुको शेयरमूल्य उछाल आएको छ। सर्वोच्च अदालतले बुधबार हिन्डनबर्ग प्रतिवेदनमा सेबीको अनुसन्धानमा हस्तक्षेप गर्न अस्वीकार गरेको छ।

सर्वोच्च अदालतको फैसलापछि अडानी ग्रुपका कम्पनीहरुको शेयरको मूल्य ११ प्रतिशतले बढेको छ। सुरुमा यो वृद्धि १६ प्रतिशतसम्म थियो तर केही समयपछि धेरै कम्पनीको शेयरमा गिरावट आएको थियो ।

Esewa
Crest

जनवरी २०२३ मा अमेरिकी फोरेन्सिक वित्तीय कम्पनी हिन्डनबर्गले अडानी ग्रुपका बारेमा धेरै गम्भीर प्रश्नहरु खडा गरेको थियो। अडानी ग्रुपले यो रिपोर्टलाई अस्वीकार गरेको थियो। यो रिपोर्ट आएपछि अडानी ग्रुपको शेयरमा ठूलो गिरावट आएको थियो । –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

21%
happy

खुसी

3%
sad

दु :खी

10%
amazed

अचम्मित

52%
excited

उत्साहित

14%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS