IME Life New

आइएमई लाइफ इन्स्योरेन्सद्वारा भक्तपुर शाखा स्थानान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको भक्तपुर नगरपालिका–१ स्थित नगरकोट रोड सल्लाघारी सपिङ कम्प्लेक्समा रहेको भक्तपुर शाखा कार्यालय करिब ४०० मिटर अगाडि सिर्जनानगर चोकमा स्थानान्तरण गरिएको छ।

उक्त स्थानान्तरित शाखा कार्यालयको उद्घाटन समारोह शुक्रबारको दिन सम्पन्न भएको छ। आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले शाखा कार्यालय उद्घाटन गरेका थिए।

Esewa
Crest

कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य, नेफ्स्कुनका सञ्चालक सदस्य तथा पारिजात साकोसका अध्यक्ष टंकराज काफ्लेलगायत अन्य कर्मचारी, एजेन्सी म्यानेजर, अभिकर्ता र स्थानीयको उपस्थिति थियो।

नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरणसँगै कम्पनीका सेवाग्राही र अभिकर्ताले थप सहज र गुणस्तरीय सेवासुविधा प्राप्त गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुयाँलले बताए। कार्यक्रममा ५० भन्दा बढीको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS