Connect IPS
IME Life

नागरिक स्टक डिलरले डाक्यो चौंथो वार्षिक साधारण सभा, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नागरिक स्टक डिलर कम्पनी लिमिटेडले पुस २० गते चौंथो वार्षिक साधारण सभा गर्ने भएको छ । मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नागरिक लगानी कोष भवन, नयाँ बानेश्वर , काठमाडौंमा अपरान्ह ३ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

Prabhu
Crest

कम्पनीको गत असार २७ गतेको सञ्चालक समितिको बैठकले रित्त सञ्चालकको पदमा नियुक्त गरिएको सञ्चालकको अनुमोदन पनि सभाले गर्नेछ । कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव रहेकाले संशोधनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS