IME Life New

उपकार लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। मंसिर २१ गते, बिहीबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्म कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभाशं वितरण नगर्ने निर्णय गरेको हो।

लघुवित्त वित्तीय संस्थाको सो बैठकले कम्पनीको वित्तीय विवरणहरु अनुमोदनका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि गरेको छ।

Esewa
Crest
1702031940187

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS