Connect IPS
IME Life

रु. ५० लाखभन्दा माथिको शेयर धितो कर्जाको जोखिम भार घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको जोखिम भार घटाएको छ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत ५० लाख रुपैयाँभन्दा बढीको शेयर धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशतमा झारेको छ। यसअघि ५० लाखभन्दा बढीको शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत थियो।

Prabhu
Crest

यसैगरी केन्द्रीय बैंकले रियल स्टेट कर्जा जोखिमभार पनि घटाएर १२५ प्रतिशत पारिएको छ। यसअघि रियल स्टेट कर्जाको जोखिम भारत १५० प्रतिशत थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS