IME Life New

रु. ५० लाखभन्दा माथिको शेयर धितो कर्जाको जोखिम भार घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको जोखिम भार घटाएको छ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत ५० लाख रुपैयाँभन्दा बढीको शेयर धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशतमा झारेको छ। यसअघि ५० लाखभन्दा बढीको शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत थियो।

Esewa
Crest

यसैगरी केन्द्रीय बैंकले रियल स्टेट कर्जा जोखिमभार पनि घटाएर १२५ प्रतिशत पारिएको छ। यसअघि रियल स्टेट कर्जाको जोखिम भारत १५० प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS