Connect IPS
IME Life

नबिल बैंकको एजीएम मितिमा परिमार्जन, एक दिनअघि नै बोलायो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल बैंकले वार्षिक साधारणसभा (एजीएम) मिति परिमार्जन गरेको छ।

यसअघि बसेको बैंक सञ्चालक समितिको बैठकले ३९ औँ वार्षिक साधारणसभा आउँदो पुस १३ गते आयोजना गर्ने निर्णय गरेको थियो। अहिले पुनः मिति परिवर्तन गर्दै एक दिनअघि नै पुस १२ गते साधारणसभा आयोजना गर्ने निर्णय बैंकले गरेको छ। सभा काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान १० बजेबाट सुरु हुनेछ।

Prabhu
Crest

सभाले गत आर्थिक वर्ष २०७९÷८०का लागि प्रस्तावित चुक्तापुँजीको कुल ११ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ। सभाबाट पारित भएपछि नगद लाभांश शेयरधनीहरुले पाउनेछन् ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले मंसिर २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब मंसिर २९ गतेअघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS