IME Life New

तारागाउँ रिजेन्सी होटल्सको १५% लाभांश घोषणा, बोनस र नगद कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा ४ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश (करसहित) छन्।

Esewa
Crest

प्रस्तावित लाभांश आगामी २७ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ। वार्षिक साधारणसभा र बुक क्लोजको मिति पछि प्रकाशित गरिने कम्पनी सचिव विक्रम थापाले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS