IME Life
Beema Board

लाभांश वितरण नगर्ने एनएमबि बैंकको निर्णय, वितरणयोग्य मुनाफा सञ्चित गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएमबि बैंकले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश वितरण नगर्ने भएको छ।

बैंक सञ्चालक समितिको बुधबार (मंसिर १३ गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरणअनुसार कायम रहेको वितरणयोग्य मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित गर्ने निर्णय छ।

Prabhu
Crest

वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्ने बैंकले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

75%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS