IME Life New

लाभांश वितरण नगर्ने एनएमबि बैंकको निर्णय, वितरणयोग्य मुनाफा सञ्चित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश वितरण नगर्ने भएको छ।

बैंक सञ्चालक समितिको बुधबार (मंसिर १३ गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरणअनुसार कायम रहेको वितरणयोग्य मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित गर्ने निर्णय छ।

Esewa
Crest

वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्ने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

75%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS