Connect IPS
IME Life

आशुतोष इनर्जीको साधारण सभा आज हुँदै, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आशुतोष इनर्जी लिमिटेडले आज मंसिर ८ गते छैटौं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको गत कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित लिसेरा रिसेप्सन्समा अपरान्ह २ बजे सभा गर्ने निर्णय गरेको हो ।

सो सभाले १२ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सभाले आर्थिक वर्ष २०७९ /८० मा कम्पनीले कमाएको मुनाफाबाट ३ करोड रुपैयाँ अर्थात् चुक्तापूँजीको ७ दशमलव ५ प्रतिशत करसहितको बोनस शेयर शेयरधनीलाई वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Prabhu
Crest

त्यसैगरी,सोही सभाले डाइनामिक हाइड्रो इनर्जीको नाममा रहेको चेपेखोला हाइड्रोपावर क्यासकेड आयोजना खरीद गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सभाले कम्पनीको प्रबन्धपत्रको आवश्यक दफा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS