IME Life New

ह्वात्तै बढ्यो क्यूआर प्रयोग, असोजसम्म ३६.२१ अर्बको भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो भुक्तानीको माध्यमका रुपमा क्यूआरको प्रयोग निकै बढेको पाइएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो १ वर्षको अवधिमा क्यूआरको प्रयोग हुने भुक्तानी करिब १३९ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको असोजसम्म क्यूआरबाट ३६ अर्ब २१ करोड रुपैयाँ भुक्तानी भएको छ। गत आर्थिक वर्षको यही अवधिसम्म क्यूआरबाट १५ अर्ब ७८ करोड रुपैयाँको भुक्तानी भएको थियो।

Esewa
Crest

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको असोजसम्म क्यूआरबाट हुने भुक्तानी १२९.४७ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म क्यूआर प्रयोग गरी १ करोड १८ लाख ८३ हजार १०० वटा कारोबार भएको छ। अघिल्लो वर्ष यही अवधिमा क्यूआरबाट ३५ लाख ६५ हजार ४५५ वटा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS