Connect IPS
IME Life

सिद्धार्थ बैंकको लाभांश वितरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गरेको छ । बैंकले मंसिर ५ गतेदेखि नै शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्न सुरु गरेको जनाएको छ ।

बैंकको २२ औं वार्षिक साधारण सभाले पारित ४ दशलमव २१ प्रतिशत नगद लाभांश हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा मंङ्सिर ५ गते देखि जम्मा गरिदिएको हो ।

Prabhu
Crest

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक २१ गते बुकक्लोज गरेको थियो । सो अनुसार कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुको बैंक खातामा सो लाभांश पठाएको हो । बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS