काठमाडौं । माछापुच्छ्रे बैंकका अध्यक्षको राजिनामा स्वीकृत भएको छ । बैंकका संचालक तथा अध्यक्षडा. उपेन्द्र महतोले अध्यक्ष तथा संचालक पदबाट मंसिर ६ गते दिएको राजिनामा बैंकको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ । उनको ठाउँमा कम्पनीको मंसिर ७ गते नै बसेको संचालक समितिको बैठकले रोशन केसीलाई अध्यक्षमा नियुक्त गरेको छ ।
1700709623113माछापुच्छ्रे बैंकको अध्यक्षमा के.सी. नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2019/06/machhapuchhre-bank-ltd.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)