IME Life New

माछापुच्छ्रे बैंकको अध्यक्षमा के.सी. नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंकका अध्यक्षको राजिनामा स्वीकृत भएको छ । बैंकका संचालक तथा अध्यक्षडा. उपेन्द्र महतोले अध्यक्ष तथा संचालक पदबाट मंसिर ६ गते दिएको राजिनामा बैंकको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ । उनको ठाउँमा कम्पनीको मंसिर ७ गते नै बसेको संचालक समितिको बैठकले रोशन केसीलाई अध्यक्षमा नियुक्त गरेको छ ।

1700709623113

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS