Connect IPS
IME Life

राष्ट्र बैंकले बढायो वालेटमा पैसा जम्मा गर्ने सीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले संचालन गरेका वालेटमा रकम जम्मा गर्ने सिमालाई अस्थायी रुपमा बृद्धि गरेको छ । बैंकले प्राकृतिक व्यक्तिको वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाएको हो । बैंकले एक दिनमा २० पटकसम्म रकम जम्मा गर्न सकिने गरी सीमा बढाएको जनाएको छ ।

यसअघि एक दिनमा १० पटकसम्म मात्रै रकम जम्मा गर्न सकिने व्यवस्था रहेको थियो। बैंकले हितार पर्वलाई लक्षि गर्दै कात्तिक २४ गतेदेखि मंसिर ३ गतेसम्मलाई प्रतिदिन २० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरेको हो।

Prabhu
Crest
PSOPSP-Paripatra (1)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS