IME Life New

राष्ट्र बैंकले बढायो वालेटमा पैसा जम्मा गर्ने सीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले संचालन गरेका वालेटमा रकम जम्मा गर्ने सिमालाई अस्थायी रुपमा बृद्धि गरेको छ । बैंकले प्राकृतिक व्यक्तिको वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाएको हो । बैंकले एक दिनमा २० पटकसम्म रकम जम्मा गर्न सकिने गरी सीमा बढाएको जनाएको छ ।

यसअघि एक दिनमा १० पटकसम्म मात्रै रकम जम्मा गर्न सकिने व्यवस्था रहेको थियो। बैंकले हितार पर्वलाई लक्षि गर्दै कात्तिक २४ गतेदेखि मंसिर ३ गतेसम्मलाई प्रतिदिन २० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरेको हो।

Esewa
Crest
PSOPSP-Paripatra (1)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS