IME Life New

इमर्जिङ्ग नेपालको लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको कार्तिक २१ गते मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पुँजी ५५ करोड ५६ लाखको ८ दशमलव ४२१०५ प्रतिशतले हुन आउने ४ करोड ६७ लाख ८७ हजार ३ सय ६८ रुपैयाँ ४२ पैसा नगद लाभाशं (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव गरेको हो।

Esewa
Crest

कम्पनीको प्रस्तावित लाभांश आगामी आठौं वार्षिक साधारण सभाबाट पारित भए पश्चात नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति पश्चात लाभांश वितरण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS