Connect IPS
IME Life

एलए एजुकेसन ग्रुपले भुकम्प पीडित बालबालिकालाई २ करोडको छात्रवृत्ति दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एलए एजुकेसन ग्रुपले जाजरकोट रुकुम पश्चिममा गएको भुकम्पले अभिभावक गुमाएका बालबालिकाको शिक्षाको लागि २ करोड छात्रवृत्तिको घोषणा गरेको छ । एलए एजुकेसन ग्रुप अन्तर्गत लिटल एन्जल्स स्कुल, लिटिल एन्जल्स कलेज सञ्चालित छन् ।

ग्रुपका सस्थापक मध्येका एक उमेश श्रेष्ठले सामाजिक सञ्जालमार्फत जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भुकम्पले आमा बाबु दुवै जना गुमाएका ५ जना छात्र र ५ जना छात्रा गरी १० जना बालबालिकाहरुलाई उच्च माध्यमकि तहसम्म एलए ग्रुप अन्तर्गतका शिक्षण संस्थाहरुहरुमा निःशुल्क शिक्षा प्रदान गर्ने घोषणा गरेको हो ।

Prabhu
Crest

संस्थापक श्रेष्ठले आवासीय सुविधासहितको निःशुल्क शिक्षा प्रदान गर्नको लागि २ करोड रुपैयाँको छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको जनाएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS