Connect IPS
IME Life

मिर्मिरे लघुवित्तले जग्गा बिक्री गर्ने,आह्वान गर्यो गोप्य शिलबन्दी बोलपत्र

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्तले आफ्नो नाममा रहेको जग्गा बिक्री गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै आफ्नो नाममा रहेको ४ कट्ठा १५ धुर जग्गा (घडेरी) बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

कम्पनीले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं १० मा रहेको जग्गा विक्री गर्न लागेको हो । उक्त जग्गा खरिद गर्न इच्छुक जो–कोहीले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीले सो जग्गाको लागि न्यूनतम मूल्य १४ लाख १४ हजार तोकिएको छ ।

Prabhu
Crest

आवेदनका लागि बोलपत्र फाराम कम्पनीको सामान्य सेवा विभाग, केन्द्रीय कार्यालय बेनपा र सुदूरपश्चिम प्रदेश कार्यालय बौनियाबाट प्राप्त गर्न सकिने जनाएको छ । आवेदकले बोलपत्र फाराम कम्पनीको केन्द्रीय कार्यालय वा सुप प्रदेश कार्यालय बौनियामा प्राप्त हुने गरी ३५ दिनभित्र पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS