काठमाडौं । विदेशी लगानी भएको बैंकको रुपमा चिनिएको स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेको छ । कम्पनीले १९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव गरेको दिन कम्पनीको बजार मूल्य ५२५ दशमलव ३० पुगेको छ ।
शुत्र :
कम्पनीको बजार मूल्य : रू. ५२५.३०
प्रस्तावित लाभांश : १९ %
प्रस्तावित लाभांशमा डिभिडेण्ड इल्ड (%): १९ / ५२५.३० *१०० = ३.६२ %