IME Life New

सुजुकीको स्कुटर किन्दा नागाले जिते १० ग्राम सुनको सिक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भिजि अटोमोबाईल्सले यहि कार्तिक २ गते टेकु सोरुमबाट फेसबुक लाईभ मार्फत दास्रो बम्पर बिजेता घोषणा गरेको छ । कम्पनीका अनुसार भक्तपुर निवासी राजिप नागाले दोस्रो बम्पर बिजेता बनेर १० ग्राम सुनको सिक्का जित्न सफल भएका हुन् ।

यस योजना लागु भए देखि १५ दिनमा नेपाल अधिराज्य भरिका खरिदकर्ताहरुलाई समाबेश गरी गरेको लक्की ड्र मार्फत नागा दोस्रो बिजेता बन्न सफल भएका छन् । कम्पनीका अनुसार उनले टेकु स्थित भिजि अटोमोबाईल्स प्रालिको आफ्नै सोरुमबाट एभिनिस १२५ सिसिबि एस ६ खरिद गरेका थिए ।

Esewa
Crest

यस योजना अन्तर्गत प्रत्येक सुजुकी मोटरसाईकल तथा स्कुटरको खरिदमा १० हजार पक्का छुट वा कुनै पनि ब्रण्डका पुराना मोटरसाईकल तथा स्कुटर संग नयाँ मोटरसाईकल तथा स्कुटर एक्सेन्ज गर्दा १५ हजार छुट प्राप्त गर्न सकिन्छ ।

यस्तै अन्य कुनै पनि ब्रण्डका पुराना मोटरसाईकल तथा स्कुटर संग नयाँ मोटरसाईकल तथा स्कुटर एक्सेन्ज गर्दा १० हजार रुपैयाँ थप मुल्याङ्घन प्राप्त हुने वा शुन्य प्रतिशत ब्याजदरमा फाईनान्सको सुबिधाका साथै एक बर्ष रोड ट्याक्स फ्रि हुनेसमेत कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS