काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीइओ) मा शिव प्रसाद ज्ञवाली नियुक्त भएका छन् । कम्पनीको असोज २९ बसेको सञ्चालक समितिको बैठकले उनलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आगामी कात्तिक १ गतेदेखि लागू हुने गरी चार वर्षका लागि नियुक्त गरेको हो ।
1697520460539आरम्भ चौतारी लघुवित्तको सिइओमा ज्ञवाली नियुक्त

















