Connect IPS
IME Life

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २३ दशमलव १६ अंकले घटेर १,८५१ को विन्दुमा कायम भएको छ । आज २२ कम्पनीको शेयर मुल्य बढेको छ भने २११ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज १ अर्ब २५ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै प्रभु बैंकको संस्थापक शेयर कारोबार भएको छ । आज बैंकको ६ करोड २४ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको ५ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भउको छ । सिटिजन लाइफको ३ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको ३ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS