IME Life New

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। फण्डले प्रतिफल वितरण प्रयोजनार्थ भोली अर्थात असोज २५ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यस फण्डले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई कर सहित ५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS