काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा तोयराज अधिकारी नियुक्त भएका छन् । फाइनान्स कम्पनीको आइतबार साँझ बसेको बसेको सञ्चालक समितिको बैठकलेअधिकारीलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई कम्पनीले ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो । यसअघिका सीइओ राजेश कुमार श्रेष्ठले सोमबार नै राजीनामा दिएका थिए ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सिइओमा अधिकारी नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2019/08/guheswori-merchant-finance-gmfil-fb.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)