Connect IPS
IME Life

दशैंको लागि नयाँ नोट सटही कहिलेबाट गर्न सकिने ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दसैंका लागि सर्वसाधारणले नयाँ नोट घटस्थापना बिदाको भोलिपल्ट अर्थात असोज २९ बाट साट्न पाउने भएका छन् । घटस्थापना बिदाको भोलिपल्टबाट नोट साट्नको लागि दुई तीन दिन अगाडिदेखि बैंकहरुले राष्ट्र बैंकबाट नयाँ नोट पाउने राष्ट्र बैंकले जनाएको छ । एक जनाले साना ठूला सबै गरेर अधिकतम १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट साट्ने व्यवस्था गरिएको राष्ट्र बैंकको भनाई छ । ५, १०, २०, ५० र १०० रुपैयाँ दरका बन्डलले १८ हजार ५०० रुपैयाँ नै उपलब्ध हुनेछ ।

दशैं, तिहार र छठलाई लक्ष्य गरी घटस्थापनाको भोलिपल्टदेखि नयाँ नोट सटही सुविधा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आफ्ना कार्यालय मार्फत सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण गर्नेछ । बैंक तथा वित्तिय संस्थाहरुले तोकिएको समयमा तोकिएको मुख्य तथा शाखाहरुबाट सर्वसाधरणलाई सटही सुविधा दिनेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS