Connect IPS
IME Life

केटीएम सिटीको दशैं धमाका सेल कात्तिकसम्म चल्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । केटीएम सिटीको दशैं धमाका सेल कात्तिकसम्म चल्ने भएको छ । दशैंलाई लक्षित गरेर सार्वजनीक गरिएको अफर कात्तिकसम्म चल्ने भएको हो । निःशुल्क फ्लाइ, ट्राभल र राइडको अफर रहेको दशैं धमाका सेल सर्वसाधारणको माग अनुसार कात्तिकसम्म सारिएको हो । विन्टरका सबै लुगामा ग्राहकले अत्याधिक छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

दशैंको अफरमा सामान किन्दा विशेष छुटदेखि बस र प्लेनको टिकटसम्म ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले २ हजारसम्मको सामान किन्दा बफ वा क्याप प्राप्त गर्नेछन् भने ३ हजारसम्मको सपिङमा टावेल प्राप्त गर्नेछन् ।

Prabhu
Crest

केटीएम सिटीको ४ हजारसम्मको सामानमा पठाओको स्पेशल प्रोमो कोट र ५ हजार रूपैयाँसम्मको सामान किन्दा ग्रासल्याण्ड फेस्टिभलको निःशुल्क टिकेट प्राप्त गर्न सकिने जनाएको छ । यस्तै, ८ हजारको सामान किन्ने सुरुआतका १० ग्राहकले झापा, बुटवल वा पोखराको बस टिकट प्राप्त गर्नेछन् भने ३० हजारसम्मको सामान किन्दा सुरुआतका ८ जनाले झापा, बुटवल वा पोखराको फ्लाइट टिकेट प्राप्त गर्नेछन् । ५० हजारभन्दा माथिको सामान किन्ने होलसेल ग्राहकहरुले १५ प्रतिशत छुट प्राप्त गर्ने केटीएम सिटीले जनाएको छ ।

दशैं अफर नजिकैको स्टोर र अनलाईनमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । नेपालको लोकप्रिय ब्राण्ड केटीएम सिटीले सुलभ मुल्यमा गुणस्तरीय लुगा नेपाली र अन्तराष्ट्रिय बजारमा उपलब्ध गराउँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS