IME Life New

हुण्डाई नेपालले चार्डपर्वको अवसरमा फेस्टिभ कार्निवल आयोजना गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हुण्डाई नेपालले बडादसैं,दिपावली र छठ पर्व २०८०को उपलक्ष्यमा आगामी असोज १९ गतेदेखि २१ गतेसम्म फेस्टिभ डिलाइट अन्तर्गत हुण्डाई फेस्टिभ कार्निवल गर्ने भएको छ ।

कम्पनीले देशभरका विभिन्न स्थानमा रहेका शोरुममा हुण्डाई फेस्टिभ कार्निवल अन्तर्गत आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष भेटघाट गरी शुभकामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरिने मनाइने छ । कार्निवलमा हुण्डाईको सवै शोरुमहरुमा फरक -फरक कार्यक्रमहरु आयोजना गरिने छ ।

Esewa
Crest

कार्निवलमा आयोजना गरिएका प्रतियोगितामा सहभागी भई विजेता हुनेले वाशिङ मेसिन, माइक्रो वेब ओवन, मिक्सर ग्राइन्डरहरु पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS