IME Life New

एनआईसी एशिया ग्रोथ फण्ड–२ ले इकाई निष्काशन गर्न बोर्डबाट पायो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं एनआईसी एशिया म्युचुअल फण्डअन्तर्गत सञ्चालित हुने एनआईसी एशिया ग्रोथ फन्ड–२ ले निष्काशन गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले उक्त म्युचुअल फण्डका इकाइहरु निष्काशनका लागि अनुमति दिएको हो। सेबोनको अनुमतिसँगै अब उक्त योजनाको १ अर्ब रुपैयाँबराबरको इकाइ निष्काशन गर्नेछ । जसअनुसार १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्काशन हुनेछ । यस म्युचुअल फण्डको योजना व्यवस्थापकमा एनआईसी एशिया क्यापिटल र कोष प्रवर्द्धकमा एनआईसी एशिया बैंक रहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS