Connect IPS
IME Life

ग्लोबल आइएमई बैंकले ५ शाखाको घरजग्गा बिक्री गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्नो विभिन्न स्थानको गैह्र बैंकिङ सम्पत्ति घर, जग्गाहरु लिलामी मार्फत बिक्री गर्ने भएको छ । बैंकले उक्त सम्पत्ति जहाँ जे–जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने जनाएको हो । बैंकले नारायणघाट शाखा चितवन, बुटवल राममन्दिरलाइन शाखा रुपन्देही, गसरलरिया शाखा बर्दिया, दमक शाखा झापा र टिकापूर शाखा कैलालीमा रहेको सम्पत्ती बेच्न लागेको जनाएको छ ।

उक्त सम्पत्ति खरिद गरी लिन ईच्छुक जो–कोहीले १५ दिनभित्र बैंकको प्रधान कार्यालय, नक्साल, काठमाडौं स्थित कर्जा असुली विभाग वा बैंकको अन्य शाखाहरुमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने बैंकले बताएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS