IME Life New

प्रभु बैंकको ६ लाख ११ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकको ६ लाख ११ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ। बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको कुल ६ लाख ११ हजार ४४३ कित्ता संस्थापक शेयर बिक्री ल्याएको हो। उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले खरिद आवेदन दिन पाउनेछन्।

शेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ। बैंकले तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि शेयर विक्री गरिने बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS