Connect IPS
IME Life

नेपाल एसबिआई बैंकका ग्राहकले ॐ हस्पिटलको सेवामा छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल एसबिआई बैंक र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि बीच ग्राहकहरुलाई अस्पतालको सेवा सूविधामा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनूसार बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु तथा योनो नेपाल एसबिआई मोबाइल एप प्रयोगकर्ताले बिशेष छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रमूख कार्यकारी अधिकृत यम बहादूर महतले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

सेवा सम्झौता हस्ताक्षर समारोहमा बैंकका प्रमूख संचालन अधिकृत यादवेंद्र कांत साथै बैंक तथा हस्पि६लका वरिष्ठ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो । यस बैंकले ९४ शाखा, २२ एक्स्टेन्सन काउन्टर ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS