IME Life
Beema Board

साउन महिनामा ग्लोबल आइएमई बैंकले सर्वाधिक नाफा कमाउँदा अरु बैंकले कति कमाए ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउन महिनामा ग्लोबल आइएमई बैंक सर्वाधिक नाफा कमाउने वाणिज्य बैंकको  भएको छ । साउन महिनामा ग्लोबल आइएमई बैंकले ९९ करोड २३ लाख नाफा कमाएकोमा दोश्रोमा नबिल बैंकले ७५ करोड ५५ लाख नाफा कमाएको छ।

तेश्रोमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ७४ करोड ७९ लाख नाफा कमाउँदा चौथोमा हिमालयन बैंकले ६३ करोड ११ लाख नाफा कमाएको छ।

Prabhu
Crest

वाणिज्य  बैंकहरुमध्ये  सबै भन्दा कम नाफा नेपाल एसबिआई बैंकको छ। बैंकले एकमहिना मा १६ करोड ०५ लाख नाफा कमाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS