Connect IPS
IME Life

माछापुच्छ्रे बैंकको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन भएको छ। नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता २३२ रुपैयाँ ६६ पैसा कायम गरेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले बोनश शेयरपछि बैंकको शेयर मुल्य समायोजन गरी नयाँ मुल्य निर्धारण गेको हो । आज यी मुल्यलाई आधार मानी बैंकको शेयर कारोबार खुल्नेछ । कम्पनीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई १३ दशमलव ३० प्रतिशत बोनश शेयर वितरण गर्ने घोषणा गरेको थियो।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS