IME Life New

नेप्सेमा नेपाल सरकारका दुई वटा विकास ऋणपत्र सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा नेपाल सरकारका दुई वटा विकास ऋणपत्र सूचिकृत भएको छ । सरकारको विकास ऋणपत्र २०८६ ‘छ’ र २०८८ ‘ख’ नेप्सेमा सूचिकृत भएको हो । यी ऋणपत्र क्रमशः ६ वर्षे र ८ वर्षे अवधिका हुन् । विकास ऋणपत्र २०८६ ‘छ’ गत साउन १९ गते निष्काशन भएको थियो । यो ऋणपत्रको भुक्तानी मिति २०८६ साउन १९ गते रहेको छ । यसमा लगानीकर्ताले वार्षिक ६.५ प्रतिशत ब्याज पाउनेछन् ।

त्यस्तै विकास ऋणपत्र २०८८ ‘ख’ गत साउन २९ गते निष्काशन भएको थियो । यो ऋणपत्रको भुक्तानी मिति २०८८ साउन २९ गते रहेको छ । यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन् ।

Esewa
Crest
1695536633629

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS